Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-06-18

Lumbini, Palpa, Ribdikot, Ward 3

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका– ३ बतासेका ७६ वर्षीय कुलबहादुर रानालाई असार ५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए ।  उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरज श्रेष्ठले जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पतालमा गरिएको  छ ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments