Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-12

Lumbini, Rupandehi, Kotahimai, Ward 5

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कोटहीमाई गाउँपालिका–५ मझगाँवाका २२ वर्षीय  इन्तियाज अली धोवीलाई असार ८ गते मझगाँवाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई द्वयले जेठ ३० गते शौचालय जान  निस्किएको बेला सामूहिक बलात्कार गरेको भन्दै पीडितले  असार ५ गते इलाका प्रहरी कार्यालयमा  उजुरी दिनुभएको थियो ।

पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको र घटनामा सङ्लग्न अर्का आरोपित सोही ठाउँका २० वर्षीय किस्मत अली धोवी फरार रहेकाले खोजी भइरहेको इन्सपेक्टर चित्र बहादुर घलेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कममा बताउनु भयो । राती शौचालय गएको अवस्थामा घटना भएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ५ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments