Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-21

Lumbini, Rukum East, Bhume, Ward 2

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र सोही ठाँउका ३० वर्षीय कमल रेग्मीलाई  असार १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बलात्कार गरेको भन्दै  पीडितपक्षले असार १२ गते इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर  दिनेश गुरूङले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार १२ गते रुकुम पश्चिम, जिल्ला अस्पताल, सल्लेमा गरिएको छ ।

जयमान बुढा मगर

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments