Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-29

Lumbini, Banke, Kohalpur

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २२ वर्षीय नातेदारलाई असार १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  असार १५ गते बलात्कार गरेको भन्दै आमाले असार १७ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको पीडितले  इन्सेक प्रतिनिधिसँगको प्रत्यक्ष भेटमा बताउनु भयो ।

आरोपितलाई  गिरफ्तार गरी थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय, कोहलपुरका सई रणधिर जैसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित र आरोपित दुबैको स्वास्थ्य परीक्षण असार १७ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको एकद्वार सङ्ट व्यवस्थापन केन्द्रकी स्टाफ नर्श कविता पौडेलले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments