2020-06-28
बलात्कार पीडित नौ वर्षीया बालिकाको उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले असार १८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले भेरी अस्पतालसँगको समन्वयमा पीडितको उपचार व्यवस्था मिलाउनुको साथै १० हजार रुपियाँ पीडितका बुवालाई हस्तान्तरण गर्नु भएको हो ।
नातेदारबाट असार १४ गते बलात्कृत बालिकाको उपचारमा समस्या भएको भन्दै पीडितका बुवाले आवस्यक सहयोगका लागि इन्सेक नेपालगञ्जमा असार १७ गते निवेदन दिनु भएको थियो ।
घटनाका बारेमा पीडितपक्षले असार १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात प्रहरीले आरोपितलाई असार १७ गते गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण असार १५ गते भेरी अस्पतालमा गरिएको थियो । पीडितको असार १५ गतेदेखि भेरी अस्पतालमा उपचार भइरहेको छ ।
अधिकृत मल्लले बालिकालाई उपचार गराउन र अस्पतालमा बस्दा खानाको समस्या भएकोले सहयोग गरेको बताउनु भयो । पीडितका बुवाले सहयोग रकमले पीडितको उपचारमा सहयोग पुग्ने बताउनु भयो ।
स्मृति देवकोटा
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19