Incident Reports

ट्याङ्करको ठक्करबाट युवकको मृत्यु, स्थानीयद्वारा दुई वटा ट्याङ्करमा आगजनी

2020-07-03

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 1

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पानी बोक्ने ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका-१ कालिका स्वास्थ्यचौकी नजिक सडक निर्माणकार्यमा पानी बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले वडा नम्वर ७ लोकेन्द्रसिंह ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । घटनापछि आक्रोसित स्थानीयले पानी ढुवानी गर्ने दुई वटा ट्याङ्करमाथि आगजनी गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 40
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 2
Severely damaged Vehicles 2
National/Online Media

0 Comments