Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-20

Province 1, Ilam, Mai, Ward 1

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–१ का २७ वर्षीय डिल्लीराम वाला राईलाई असार २३ गते गिरफ्तार गरेको छ ।

आरोपितले असार ६ गते बलात्कार गरेको आरोपमा पीडित युवतीले आरोपितविरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १७ गते गरिएको छ ।

कोकिला ढकाल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments