Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-19

Lumbini, Bardiya, Badhaiyatal

बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १४ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले असार २५ गते इलाका प्रहरी कार्यालय, मैनापोखरमा दिएको उजुरीका आधारमा गिरफ्तार गरिएको इन्स्पेक्टर हिमबहादुर खत्रीले बताउनु भयो । जिल्ला प्रतिनिधिसँगको भेटमा इन्स्पेक्टर खत्रीले बालकलाई छुट्टै राख्ने कक्ष नभएकोले अदालतको आदेश अनुसार अभिभावक वा बाल सुधार केन्द्रमा पठाइने बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण असार २५ जिल्ला अस्पताल, गुलरियामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments