Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-08

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–२ का २६ वर्षीय जय श्री बढई र सोही ठाउँका २४ वर्षीय मनोज चौधरीलाई असार २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितद्वयले असार २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले असार २५ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर हुमनाथ रेग्मीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । 

पीडितको स्वास्थ्य परीक्षण असार २५ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments