Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-27

तीन वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय नातेदारलाई असार २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितकी  आमाले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको सई मोतीबहादुर खड्काले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण  असार २७ गते  जिल्ला अस्पतालमा गरिएको छ ।

यज्ञमूर्ति तिमिल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments