Incident Reports

यौन दुर्ब्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2020-07-14

Province 1, Jhapa, Kachankawal, Ward 2

झापा, २०७७ असार ३१ गते     १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको अभियोगमा कचलकबल गाउँपालिका-२ बस्ने २३ वर्षीय छबिलाल राजबंशीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राजबंशीले ती बालिकालाई यौन दुर्व्यवहार तथा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments