Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

2020-07-10

Bagmati, Dolakha, Tamakoshi, Ward 5

सात वर्षीया बालिकालाई यौन दुर्व्यवाहार गरेको आरोपमा तामाकोसी गाउँपालिका-५ का २२ वर्षीय यचन बुढाथोकीविरुद्ध साउन १ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दर्ता भएको छ ।

पीडितकै घरमा कोही नभएको बेला  गएका आरोपितले असार २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा असार ३१ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रेशम बोहोराले बताउनु भयो ।

इन्स्पेक्टर बोहोराले आरोपित बुढाथोकी फरार रहेकोले खोजतलास भइरहेको जानकारी दिनु भयो । बालिकाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा असार ३१ गते गरिएको छ ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments