Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-06-29

Lumbini, Dang, Tulsipur

४७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पुरुषलाई साउन ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार १३ गते बलात्कार गरेको भन्दै पीडितले  साउन २ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएको उजुरीका आधारमा  गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्वर पालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Total damaged Buildings 00
INSEC

0 Comments