Incident Reports

पर्वतमा सामूहिक बलात्कार, २ जना पक्राउ

2020-05-30

Gandaki, Parbat, Mahashila, Ward 5

पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ ।  दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्रेको हो ।  जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments