Incident Reports

वडासदस्यले जातीय विभेद गरेको आरोपमा उजुरी

2020-07-21

Bagmati, Chitawan, Bharatpur, Ward 17

भरतपुर महानगरपालिका–१७ का वडासदस्य राजकुमार तामाङले जातीय विभेद हुने गरी गाली गलौज गर्नुका साथै कुटपिटसमेत गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय धनबहादुर नेपालीले जिल्ला प्रहरी कार्यालयमा साउन ७ गते उजुरी दिनुभएको छ । क्वारेण्टाइनमा रहेका मानिसहरूको पीसीआर जाँचको विषयमा छलफल हुँदा साउन ६ गते कुटपिट भएको भन्दै नेपालीले उजुरी दिएको जिल्ला प्रहरी कार्यालका प्रवत्ता डीएसपी सूर्य थापाले बताउनुभयो ।मुखमा सामान्य चोट लागेका नेपालीको ७ गते भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँचपछि नेपाली घर फर्किनु भएको छ । आरोपित तामाङ गिरफ्तार नपरेको प्रवत्ता थापाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Secondary Cause Healthcare Management
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments