Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2020-07-24

Bagmati, Kathmandu, Gokarneshwor, Ward 8

काठमाडौं, २०७७ साउन १० गते     

११ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्‍वर नगरपालिका-८ नारायणटार बस्ने दोलखा जिरी नगरपालिका-८ घर भएका ४० वर्षीय नेत्र जिरेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिरेलले ती बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments