Incident Reports

शौच गर्न घर बाहिर निस्केकी युवती बलात्कृत

2020-07-27

Madhes, Dhanusha, Chhireshwornath, Ward 3

धनुषामा एक युवती बलात्कृत भएकी छिन् । धनुषाको क्षिरेश्वनाथ नगरपालिका–३ की १८ बर्षीया एक युवतीलाई स्थानीय कलाम राइनले घरबाट लगेर जबरजस्ती करणी गरेका हुन् ।  सोमबार राति करिब १२ बजे शौच गर्न घर बाहिर निस्केकी उक्त युवतीलाई स्थानीय ३० बर्षीय राइनले जबरजस्ती करणी गरेका पीडित परिवारको आरोप छ । राइनले ती युवतीलाई बिहान ३ बजे घर छोडेपछि मात्रै उक्त घटना सार्वजनिक भएको हो ।  पीडित परिवारजनले तत्कालै उक्त युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments