Incident Reports

१४ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ

2020-07-25

Lumbini, Rupandehi, Tillotama, Ward 17

रुपन्देही, १४ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् ।

स्थानीय १४ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा तिलोत्तमा–१७ पकडिहवाका ५० वर्षीय रामकृष्ण थारु पक्राउ परेका हुन् ।

थारुले ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गर्न खोजेको भन्ने उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments