Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-26

Lumbini, Rupandehi, Butwal, Ward 14

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१४ पदमपुरका २२ वर्षीय प्रेम सुनारलाई साउन १५ गते पदमपुरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन ११ गते बलात्कार गरेको भन्दै पीडितले  अभिभावकको सहयोगमा साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको र उजुरीका आधारमा कारवाही अगाडि बढाएको इप्रका बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा  बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments