Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-07-27

Lumbini, Rupandehi, Tillotama, Ward 17

१५ वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–१७ मुडियारीका ४२ वर्षीय रामकृष्ण थारूलाई साउन १५ गते मुडियारीबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १२ गते घरमा एक्लै भएको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १५ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments