Incident Reports

इम्बोस्ड नम्बरप्लेट नेपाली भाषामै राख्न माग गर्दै बसन्तपुरमा प्रदर्शन

2020-08-01

शनिबार दिउँसो काल भैरवको अगाडि बसन्तपुर दरबार स्क्वायरमा एउटा समूहले प्रतीकात्मक रूपमा प्रदर्शन गरिरहेका थिए।

आन्दोलनकारीहरूले अंग्रेजी भाषाको सट्टा नेपाली भाषा एम्बोस गरिएको नम्बर प्लेटमा प्रयोग गर्नुपर्ने माग गरे।

प्रदर्शनकारीहरुका अनुसार नेपाल सरकारले अंग्रेजी भाषाको  प्रयोग गरी नेपाली भाषाको प्रयोगलाई निरुत्साहित गरेको छ। बसन्तपुर दरबार क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा नेपाली भाषाको प्रयोगलाई प्रोत्साहित गर्न यो विरोध प्रदर्शन गरिएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments