Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-04

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप प्रहरीले १६ वर्षीय बालकलाई साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितलाई साउन २० गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन २१ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएको इन्स्पेक्टर होमनाथ रेग्मीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments