Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-05

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का २५ वर्षीय रोशन कुवँरलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकालाई साउन २१ गते होटलमा लगि बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन २२ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्द पुरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २२ गते गरिएको   छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments