Incident Reports

एक साताका लागि व्यास नगरपालिकामा लकडाउन

2020-08-17

Gandaki, Tanahun, Byas

व्यास नगरपालिकामा एक साताका लागि लकडाउन घोषणा गरिएको छ। समुदायमा संक्रमण देखिएपछि अझै फैलन सक्ने त्रासका कारण नगरपालिकाले भाद्र १ गतेबाट एक साताका लागि अत्यावश्यक र सरसफाइबाहेक आगमन र व्यवसाय बन्द गर्ने निर्णय गरिएको हो।

व्यास १ भआदा गाउँमा एक वृद्धामा देखिएको संक्रमण परिवारमा फैलिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। व्यापारी र सरोकार वालासँगको छलफलपछि यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। छलफलमा सहभागी तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठ नाथ मिश्रले संक्रमितको सम्पर्कमा आएका व्यक्तिका कारण जोखिम फैलने त्रासका कारण तत्काल बजार बन्द गर्ने सुझाव दिइएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other governance issues
Secondary Cause Lockdown Enforcement
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments