Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2020-08-18

Madhes, Bara, Baragadhi, Ward 4

२० वर्षीया गर्भवती महिलालाई भदौ १ गते बलात्कार प्रयास गरेको आरोपमा बारागढी गाउँपालिका–४ सुखिपथराका २५ वर्षीय छठु पासवानविरूद्ध पीडित पक्षले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

घटनास्थल मुचुल्का, स्वास्थ्य परीक्षण साथै हालसम्मको अनुसन्धानका आधारमा उजुरी दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय बारागढी र प्रहरी चौकी लङ्गडाचोकको प्रहरीले भदौ २ गते बिहान आरोपितलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको डिएसपी मिश्रले बताउनु भयो ।

पीडित पक्षले भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको पनि डिएसपी मिश्रले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा भदौ २ गते गरिएको छ ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments