Incident Reports

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग

2020-08-21

Bagmati, Kathmandu, Kathmandu

नेसनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सक माथि भएको दुर्व्यवहारको निन्दा गरेको छ ।

सो अस्पतालमा उपचारत एक एक बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले चिकित्सकलाई दुर्व्यवहार गरेको एशोसिएसनले जनाएको छ ।

आफन्तहरुले चिकित्सकलाई अपशब्द प्रयोग गरी हातपात तथा अस्पताल तोडफोड गर्न खोजेको भन्दै एशोसिएसनले दोषीमाथि कडा कारवाही गर्न माग गरेको छ ।

चिकित्समाथि दुर्व्यवहार गर्ने बिरामीका आफन्तले माफी मागेको अस्पताल प्रशासनले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Public humiliation
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments