Incident Reports

जंगलमा युवती बलात्कार गर्ने पक्राउ

2020-08-22

Lumbini, Dang, Shantinagar, Ward 3

तुलसीपुर । बलात्कारको आरोपमा पश्चिम दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका – ३ भलानेटी निबासी २३ बर्षका हर्के बहादुर दर्लामी रहेको चिराघाट प्रहरी चौंकीले जानकारी दिएको छ ।

आरोपीले माइलीपानी जंगलमा एक २१ बर्षकी युवतीलाई शनिबार बिहान १० बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । दर्लामीलाई प्रहरीले हिजौ पक्राउ गरेर जबरजीती करणी सम्बन्धी मुद्दा चलाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments