Incident Reports

बलात्कारको आरोपमा एक जना पक्राउ

2020-08-26

Gandaki, Mustang, Barhagaun Muktikhsetra, Ward 1

मुस्ताङ : मुस्ताङमा १५ वर्षीया बालिकालाई ललाई-फकाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका १, बस्‍ने रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका ९ घर भएका २७ वर्षीय टेकप्रसाद सुनारलाई प्रहरीले पक्राउ गरेको हो । सुनारलाई जिल्ला प्रहरी कार्यालय मुस्ताङ र इलाका प्रहरी कार्यालय मुक्तिनाथबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments