Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2020-08-31

Madhes, Dhanusha, Mithila

१५ वर्षीया बालिकालाई भदौ १५ गते नाम थर ठेगाना थाहा नभएका अन्दाजी १८ वर्षीय युवकले बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय ढल्केवमा सोही दिन उजुरी दिएको छ ।

पीडित बालिकालाई मुखमा मास्क लगाएर आएका अपरिचित युवकले बलात्कार गरेको पीडित बालिकाले भदौ १८ गते इन्सेक धनुषा प्रतिनिधिलाई बताएकी छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ । आरोपितको हुलियाको आधारमा खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर तीर्थबहादुर कार्कीले बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments