Incident Reports

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

2020-09-02

Lumbini, Gulmi, Kaligandaki, Ward 4

गुल्मी । गुल्मीमा ६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट बजार बस्‍ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठ छन् ।

श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई-फकाई आफ्नै पसलपछाडि भान्सामा लागेर यौन दुर्व्यहार गरेको खुलेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments