Incident Reports

बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता

2020-09-01

Lumbini, Rupandehi, Mayadevi, Ward 1

 १७ वर्षीया  बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ का २३ वर्षीय अम्मरसिंह लोध विरुद्ध भदौ २४ गते उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितले विभिन्न प्रलोभन देखाई पटक पटक बलात्कार गरेको र अन्तिम पटक भदौ १६ गते बलात्कार गरेको भन्दै पीडितपक्षले २२ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको सई डेलम्बर घिमिरेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments