Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा बृद्ध पक्राउ

2020-05-18

Bagmati, Ramechhap, Doramba, Ward 1

रामेछाप, ११ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा दोरम्बा गाउँपालिका-१ नागथली बस्ने ७० वर्षीय मान बहादुर तामाङलाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । तामाङले गत जेठ ५ गते बालिकालाई विभिन्न लोभलालच देखाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments