Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-26

Madhes, Siraha, Karjanha, Ward 3

१३ वर्षीया बालिकालाई भदौ १० गते बलात्कार गरेको आरोपमा कर्जन्हा नपा-३ का ४५ वर्षीय घेमा भनिने रामचन्द्र सदायलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ २७ गते गिरफ्तार गरेको छ ।

स्थानीयहरूले गाउँमै मिलाउने प्रयास गर्दा उजुरी दिन ढिला भएको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । भदौ २७ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ २७ गते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments