Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-28

Lumbini, Dang, Gadhawa, Ward 1

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१ का २४ वर्षीय रामप्रसाद भट्टराईलाई भदौ २९ गते कपिलवस्तुबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले भदौ १२ गते गढवा गाउँपालिका–१ धानखोलास्थित होटेलमा बलात्कार गरेको भन्दै पीडितपक्षले भदौ १४ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएको र आरोपितलाई गिरफ्तार गरी दाङ ल्याइएको इप्रका गढवाका इन्स्पेक्टर भरतसिंह राठौरले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते लमही अस्पतालमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments