Incident Reports

कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप (फोटो/भिडियो)

2020-09-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं, ३१ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङको नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ । बुधबार घिसिङका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

समूह–समूहमा माइतीघर मण्डलातर्फ अघि बढिरहेका घिसिङका समर्थकहरुलाई प्रहरीले हस्तक्षेप गर्दै लखेटेको छ । जसको लागि पानीको फोहोरासमेत हानिएको थियो ।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई करिब ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ ।

















Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments