Incident Reports

प्रतिकुल मौसमबीच डा. केसीको समर्थनमा युवाहरुको प्रदर्शन

2020-09-23

Bagmati, Kathmandu, Kathmandu


काठमाडौँ – मेडिकल शिक्षा सुधारको माग राखेर १९ औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा युवाहरुले बुधबार पनि काठमाडौँमा प्रदर्शन गरेका छन्।

काठमाडौँको त्रिचन्द्र कलेज अगाडि युवाहरुले डा. केसीको समर्थनमा प्रदर्शन गरेका हुन्।


जुम्लामा अनशन बसेका डा. केसीलाई मंगलबार काठमाडौँ ल्याएको थियो। उनी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा अनशन बसेका छन्। यसअघि मंगलबार जबरजस्ती उनलाई प्रहरीले ट्रमा लगेपनि त्यसको केही घण्टामै डिस्चार्ज गरिएको थियो।

    

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments