Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

2020-09-23

Bagmati, Chitawan, Bharatpur

१६ वर्षीया बालिकाले आफू बलात्कार पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा असोज ८ गते उजुरी दिनुभएको छ ।

भरतपुरका १७ वर्षीय बालकले असोज २ गते बलात्कार गरेको भन्दै पीडित आफैले प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताउनुभयो ।

आरोपित बालकलाई प्रहरीले असोज ७ गते गिरफ्तार गरी हिरासतमा राखि अनुसन्धान थालेको जनाएको छ । पीडित बालिकाको असोज ८ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिको छ ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments