Incident Reports

सम्झनालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

2020-09-26

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं: बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उत्रेकाहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए। उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन्।

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments