Incident Reports

कुटपिट गरी घाइते बनाएको अभियोगमा पक्राउ

2020-09-30

Bagmati, Lalitpur, Lalitpur, Ward 4

ललितपुर, २०७७ असोज १५ गते  

३३ बर्षीया महिलालाई कुटपिट गरी घाइते बनाएको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने कैलाली घर भएका ३२ वर्षीय वीरेन्द्र मल्ललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई मल्लले ४ महिना अगाडिदेखि विबाह गर्छु भनि राखेकोमा गर्भवती भएको थाहा पाएपश्चात ललितपुर नगरपालिका-४ मा कुटपिट गर्दा बच्चा खेर गएको तथा महिला घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मल्ललाई पक्राउ गरेको हो । घाइते महिलाको सुमेरु सिटी अस्पताल पुल्चोकमा उपचार भइरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Police website

0 Comments