Incident Reports

डा. गोविन्द केसीको समर्थनमा विराटनगरमा प्रदर्शन

2020-10-04

Province 1, Morang, Biratnagar

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै ‘हाम्रो नेपाल हामी नेपाली’ जिल्ला समिति मोरङले विराटनगरमा प्रदर्शन गरेको छ । अभियन्ताहरुले सरकारसँग विभिन्न माग राख्दै शान्तिपर्ण प्रदर्शन गरेका हुन् ।

सरकारले अनसनरत डा. गोविन्द केसीको माग पूरा गरेर उनको जीवन रक्षा गर्नुपर्ने उनीहरुले बताए । एमसीसी खारेज गर्नुपर्ने, कुलमान घिसिङलाई पुन विद्युत प्राधिकरणमा नियुक्त गर्नुपर्ने उनीहरुको माग थियो ।

विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रदर्शन सन्सारी माईस्थान, ट्राफिक चोक, महावीर रोड हुँदै पुनः महेन्द्र चोकमा पुगेर कोणसभा गरी समापन भएको अभियन्ता ईश्वर दाहालले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments