Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-09-29

Lumbini, Dang, Ghorahi, Ward 4

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–४ का ४५ वर्षीय बशिष्ट अधिकारीलाई असोज १८ गते गिरफ्तार गरेको छ ।

लमहीस्थित सम्राट सिमेन्ट कारखानामा कार्यरत महिलालाई सोही काराखानाका मेस इन्चार्ज रहेका अधिकारीले ०७७ असार देखि नै पटक पटक बलात्कार गरेको र पछिल्लो पटक असोज १३ गते बलात्कार गरेको भन्दै पीडितले असोज १५ गते वडा प्रहरी कार्यालय, लमहीमा उजुरी इन्स्पेक्टर राजन पौडेलले बताउनु भयो । घटना बाहिर ल्याए मार्ने धम्की दिदैँ आएका कारण ढिलो उजुरी दिएको पीडितले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण  असोज १४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ ।



जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments