Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-07

Province 1, Sunsari, Dharan, Ward 16

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–१६ का ४२ वर्षीय विकास मण्डललाई असोज २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज २० गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै आफन्तको घरमा लुकेर बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयमा एसपी कमल थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज २० गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments