Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-14

Bagmati, Chitawan, Bharatpur, Ward 1

१० र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय रोशन प्रधानलाई असोज २८ गते राती प्रहरीले गिरफ्तार गरेको छ ।

असोज २८ गते बालिकाहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले असोज २९ गते प्रधान विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता डिएसपी सूर्य थापाले बताउनु भयो ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण भएको छैन ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments