Incident Reports

यौन दुर्र्‍यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-19

Province 1, Sunsari, Barah, Ward 3

पाँच वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका – ३ का १३ वर्षीय बालकलाई कात्तिक ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ३ गते यौन दुर्र्‍यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ५ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ५ गते गरिएको छ ।

जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments