Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2020-10-24

Madhes, Saptari, Tirahut

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानुकुमार साहविरूद्ध पीडितकी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा कात्तिक १० गते उजुरी दिएकी छिन् ।

पीडित बालिकालाई आरोपितले कात्तिक ८ गते बलात्कार गरेको पीडितले बताउनु भयो । आरोपित साह फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments