Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-20

Bagmati, Sindhupalchok, Helambu, Ward 7

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हेलम्बु गाउँपालिका–७ इचोकका ४३ वर्षीय निलबहादुर खड्कालाई कात्तिक २० गते प्रहरीले इचोक बजारबाट गिरफ्तार गरेको छ ।

घटनापछि फरार भएका खड्कालाई लुकिछिपि बसेको अवस्थामा गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले जानकारी दिनु भयो ।

आरोपितले ०७७ भदौ ४ गते साँझ पीडितलाई फकाएर पीडितकै घर नजिक रहेको गोठमा लगि बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडितपक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्याय मेलम्चीमा उजुरी दिएको इन्स्पेक्टर तामाङले बताउनु भयो ।

इन्स्पेक्टर तामाङका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते प्राथमिक स्वास्थ्य केन्द्र, मेलम्चीमा गरिएको थियो ।

 

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments