Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2020-11-16

Sudurpashchim, Dadeldhura, Parashuram, Ward 7

परशुराम नगरपालिका–७ साँदनीकी ४० वर्षीया पार्वती पुन मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति करन पुन मगरले मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

भाइटिकाका दिन माइती पुगेर दाजुभाइलाई टिका लगाएर घर फर्किएकी पार्वतीलाई आरोपितले अत्यधिक मदिरा सेवन गरी कुटपिट गरी मङ्सिर १ गते हत्या गरेको इलाका प्रहरी कार्यालय जोगबुडाका इन्स्पेक्टर रमेश अवस्थीले जानकारी दिनु भयो ।

शवको पोष्टमार्टम मङ्सिर २ गते जोगवुडा अस्पतालमा गरिएको छ ।

भुपेन्द्र विष्ट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments