Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-11-18

Bagmati, Chitawan, Bharatpur

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपिमा २८ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले मङ्सिर ३ गते बलात्कार गरेको भनि पीडितले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा दिनु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्य थापाले बताउनु भयो ।

पीडितको मङ्सिर ४ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

हाडनातामा बलात्कार गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments