Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-11-28

Bagmati, Dolakha, Melung, Ward 5

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मेलुङ्ग गाउँपालिका-५ का ५३ वर्षीय पुरुषलाई प्रहरीले ०७७ मङ्सिर १५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई मङ्सिर १३ गते बलात्कार प्रयस गरेको भन्दै पीडित परिवारले सोही दिन आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७७ मङ्सिर १३ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको र हाडनाता करणी उद्योग अन्तर्गत अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अञ्जन कोइरालाले बताउनु भयो ।

उद्धव पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
INSEC

0 Comments