Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2020-08-23

Lumbini, Dang, Tulsipur, Ward 4

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडितपक्षले तुलसीपुर उममनपा–४ का ५७ वर्षीय रामबहादुर गन्धर्व विरूद्ध मङ्सिर १७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले ०७७ भदौ ७ गते बलात्कार गरेको र गाउँघरमा मिलाउन दबाब दिएका कारण ढिला गरी प्रहरीमा उजुरी दिएको पीडितपक्षले बताए ।

उजुरीका अधारमा  आरोपितको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १७ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको छ  ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments